गृहपृष्ठ हिमालयन बैंकका सञ्चालक सुनिल थापाले दिए राजीनामा
हिमालयन बैंकका सञ्चालक सुनिल थापाले दिए राजीनामा
हिमालयन बैंक लिमिटेडका सञ्चालक सुनिल बहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्।
बैंकको संस्थापक शेयरधनी समूहका तर्फबाट प्रतिनिधित्व गर्दै आएका थापाले फागुन १५ गते देखि लागू हुने गरी राजीनामा बुझाएका हुन्।
थापाको राजीनामा बैंकको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले औपचारिक रूपमा स्वीकृत गरेको हो।
प्रकाशित समय : १०:५३ बजे



















