global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कांग्रेसको केन्द्रीय समिति बैठकमा गगन थापा अनुपस्थित

कांग्रेसको केन्द्रीय समिति बैठकमा गगन थापा अनुपस्थित

कांग्रेसको केन्द्रीय समिति बैठकमा गगन थापा अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ ।

सभापति गगन थापा अनुपस्थित भएपछि सानेपामा उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो ।

सभापति थापाले राजीनामा दिएर बैठकमा नै अनुपस्थित भएपछि उनको कुर्सी खाली राखिएको छ ।

बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गरिने एजेन्डा छ । बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने जनाइएको छ ।

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु