global ime bank Long Banner Ad

गृहपृष्ठ केजरीवाल मदिरा इजाजतपत्र बाँडफाँट सम्बन्धी भ्रष्टाचार मुद्दामा निर्दोष ठहर

केजरीवाल मदिरा इजाजतपत्र बाँडफाँट सम्बन्धी भ्रष्टाचार मुद्दामा निर्दोष ठहर

केजरीवाल मदिरा इजाजतपत्र बाँडफाँट सम्बन्धी भ्रष्टाचार मुद्दामा निर्दोष ठहर

दिल्लीको एक अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई मदिरा इजाजतपत्र बाँडफाँट सम्बन्धी भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ।

शुक्रबार सार्वजनिक फैसलापछि केजरीवाल र उनका समर्थकहरूले न्यायको विजय भएको प्रतिक्रिया दिएका छन्।

सन् २०२४ मार्चमा पक्राउ परेका केजरीवालले केही महिना जेल सजाय भोगेका थिए। अदालतले उनका पूर्व सहायक मनिष सिसोदिया तथा अन्य २१ जनालाई पनि आरोपमुक्त गरेको जनाएको छ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु