global ime bank Long Banner Ad

गृहपृष्ठ इसेवामा रोजगारीको अवसर

इसेवामा रोजगारीको अवसर

इसेवामा रोजगारीको अवसर

इसेवामा रोजगारीको अवसर खुलेको छ।

कम्पनीले ललितपुर कार्यालयको लागि डेटा एनालिस्ट र इभेन्ट को-अर्डिनेटर माग गरेको हो।

डेटा एनालिस्टले कम्प्युटर विज्ञान, तथ्यांक, गणित, वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने डेटा विश्लेषक, बिआई विश्लेषक वा समान भूमिकाको रूपमा ३–४ वर्षको अनुभव हुनु पर्नेछ।

यस्तै, इभेन्ट को-अर्डिनेटरले व्यवस्थापन, व्यवसाय प्रशासन, मार्केटिङ, कार्यक्रम व्यवस्थापन वा सम्बन्धित क्षेत्रमा स्नातक उत्तीर्ण गरेको हुनु पर्नेछ।

कार्यक्रम व्यवस्थापन, समन्वयमा न्यूनतम २ वर्षको अनुभव हुनु पर्नेछ। इच्छुकले चैत १७ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित समय : ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु