गृहपृष्ठ नेरुडे मिर्मिरे लघुवित्तको नायब सीईओमा पवन कुमार श्रेष्ठ नियुक्त
नेरुडे मिर्मिरे लघुवित्तको नायब सीईओमा पवन कुमार श्रेष्ठ नियुक्त
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नायब सीईओको जिम्मेवारी दिएको हो ।
उनलाई फागुन ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।
प्रकाशित समय : ११:२९ बजे



















