global ime bank Long Banner Ad

गृहपृष्ठ पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र (फोटो फिचर)

पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र (फोटो फिचर)

पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र (फोटो फिचर)

पशुपतिनाथमा यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा मर्मत, सरसफाई र रंगरोगन गरिरहेको छ ।

यही फागुन ३ गते आइतबार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई कोषले प्रभावकारी बनाउन थालेको छ ।

 

 

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु