global ime bank Long Banner Ad

गृहपृष्ठ चितवनमा ९१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

चितवनमा ९१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

चितवनमा ९१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

चितवनमा हालसम्म ९१ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन्।

खोप अभियानको चौथो दिनसम्म यहाँ ९१ प्रतिशत अर्थात् ६ हजार १३० किशोरीले एचपिभी खोप लगाएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

भरतपुर महानगरपालिकामा ३ हजार ९७, रत्ननगर नगरपालिकामा ८३१, खैरहनीमा ५७३, राप्तीमा ६११, कालिकामा ४८१, माडी नगरपालिकामा ३४७ र इच्छाकामना गाउँपालिकामा १९० किशोरीले खोप लगाएका छन्।

 

प्रकाशित समय : १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु