global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

काठमाडौं । रुकुम पश्चिममा यही माघ २७ गते एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने छ ।

अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ । खोप अभियान तीन दिनसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु