global ime bank Long Banner Ad

गृहपृष्ठ सामुदायिक लघुवित्तको अर्ध–वार्षिक समीक्षा गोष्ठी सम्पन्न

सामुदायिक लघुवित्तको अर्ध–वार्षिक समीक्षा गोष्ठी सम्पन्न

सामुदायिक लघुवित्तको अर्ध–वार्षिक समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं । सामुदायिक लघुवित्त संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो अर्ध–वार्षिक समीक्षा गोष्ठी तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा काभ्रेको बनेपामा रहेको उग्रचण्डी होटलमा मिति २०८२ माघ १५ गतेमा सुरु भएको कार्यक्रम माघ १७ मा सम्पन्न भएको हो ।

३ दिन सम्पन्न भएको भएको अर्ध वार्षिक समीक्षा तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रममा संस्थाको ४४ वटै शाखाको शाखा कार्यालय प्रमुख तथा १० वटा क्षेत्रको क्षेत्रीय प्रमुखहरुले आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रमको प्रगतीको समीक्षा गरेका थिए भने आगामी ६ महिनाको लागि रणनितीक योजना तय गरेका थिए ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु