गृहपृष्ठ मुटुको समस्या देखिएपछि माधव नेपाल अस्पताल भर्ना
मुटुको समस्या देखिएपछि माधव नेपाल अस्पताल भर्ना
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
७२ वर्षीय नेपाललाई मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। उनलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
प्रकाशित समय : १०:३६ बजे


















