global ime bank Long Banner Ad

गृहपृष्ठ माटोमा पुरिएका दुई जनाको नेपाली सेनाद्वारा उद्धार

माटोमा पुरिएका दुई जनाको नेपाली सेनाद्वारा उद्धार

माटोमा पुरिएका दुई जनाको नेपाली सेनाद्वारा उद्धार

आइतबार धादिङको बेनीघाट रोराङ गाउँपालिका-३, सलाङघाटस्थित स्थानीयको घर प्लास्टर गर्ने क्रममा एक्कासि माथिबाट खसेको माटोको ढिस्कोमा परेकाहरुको नेपाली सेनाले उद्धार गरेको छ ।

पुरिएका २ जना पुरुषलाई नेपाली सेनाको गजुरीस्थित भैरव दल गणको टोलीले अन्य सुरक्षा निकायहरूसँगको सहकार्यमा सकुशल उद्धार गरी थप उपचारको लागि मलेखुस्थित टिचिङ हस्पिटल पठाएको हो ।

प्रकाशित समय : २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु