global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.६६ अंकले बढेर २७१६.२७ विन्दुमा पुगेको छ।

प्रि ओपन सेसनमा ७१ वटा स्क्रिप्सको ४ लाख ३० हजार ६३ कित्ता सेयर २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा ३२ वटाको घट्यो।

प्रकाशित समय : ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु