global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रेशम चौधरीको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा सुनुवाइ हुँदै

रेशम चौधरीको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा सुनुवाइ हुँदै

रेशम चौधरीको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा सुनुवाइ हुँदै

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन् ।

चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो ।

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु