काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पार्टी सभापतिलाई बन्द सत्रलाई सम्बोधन गर्न नेताहरुको आग्रह

2.06K
shares

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको भोलि हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गरी पार्टीलाई एकताबद्ध तुल्याउन पार्टी सभापतिलाई आग्रह गरे ।

भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीमा देखिएका सबैखाले समस्या समाधान हुने विश्वास गरे ।

पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले विशेष महाधिवेशनले पार्टी विधानसम्मत ढङ्गले चल्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको बताए। यस अधिवेशनले पार्टीभित्र अरूको कुरा सुन्न नचाहने प्रवृत्तिलाई परास्त गरेको उनको धारणा छ ।

नेता डा चन्द्र भण्डारीले पार्टीका नेताहरुले देश र जनताको सम्मान गर्दै युवा पुस्ताले उठाएको माग र मुद्दालाई सम्बोधन गर्नेतर्फ हाम्रा पाइला उन्मुख हुनुपर्ने बताए ।

अर्का नेता विनोद चौधरीले नेपाली जनता राजनीतिक स्थिरतासँगै आर्थिक क्रान्ति पर्खेर बसेकाले उनीहरुको मागलाई कांग्रेसले ध्यानपूर्वक सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताए । नेता देवराज चालिसले पार्टीको विशेष अधिवेशन पार्टीको आन्तरिक जीवनसँग मात्र जोडिएको नभई जेनजी आन्दोलन र समग्र मुलुकको रुपान्तरणसँग सरोकार रहेको बताए ।

नेता केदार कार्कीले लोकतन्त्रको फाइदा नेतृत्व वर्गले मात्रै पाएँ जनताको आवाज सुनेनन् भनेर जेनजी पुस्ताले गरेको विद्रोहको भावनालाई लोकतान्त्रिक पार्टी र अनुभवी नेताले सम्बोधन गर्न सक्नुपर्छ भने।

मुख्यमन्त्री कार्की—स्विस राजदुत भेटघाट

मुख्यमन्त्री कार्की—स्विस राजदुत भेटघाट

Nov 24, 2026

विराटनगर । स्विस राजदूत डा. ड्यानियल म्युवली र कोशी प्रदेशका...

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७७४ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७७४ जनालाई कारबाही

Nov 24, 2026

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७७४ वटा सवारीसाधनका...

प्रधानमन्त्रीको भारत भ्रमण : सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास

प्रधानमन्त्रीको भारत भ्रमण : सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास

Nov 24, 2026

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सन्तुलनको राजनीति र विशवासिलो कुटनीतिलाई...

डिसेम्बर १६ मा स्वदेश फर्किदै शेख हसिना, बंगलादेश सरकारसँग मागिन राष्ट्रिय ध्वजावाहक विमान

डिसेम्बर १६ मा स्वदेश फर्किदै शेख हसिना, बंगलादेश सरकारसँग मागिन राष्ट्रिय ध्वजावाहक विमान

Nov 24, 2026

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी...

सुदूरपश्चिमका सन्दर्भमा प्रधानमन्त्री वालेनको भारत भ्रमण

सुदूरपश्चिमका सन्दर्भमा प्रधानमन्त्री वालेनको भारत भ्रमण

Nov 24, 2026

प्रधानमन्त्री वालेन्द्र शाहबाट भएको छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमण...

दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

Nov 24, 2026

झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय...