काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हङकङ आउँदै गरेको विमानमा एक यात्रुको मृत्यु

1.46K
shares

नेदरल्यान्ड्सबाट हङकङ आएको विमानमा एक यात्रुको निधन भएको छ।

आइतबार बिहान एम्स्टर्डमबाट हङकङको क्याथे प्यासिफिक उडानमा ५३ वर्षीय डच पुरुषको मृत्यु भएको हो। उनी उडिरहेको प्लेनमा बेहोस भएका थिए।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि उत्तरी लान्ताउ अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरियो। क्याथेको सीएक्स २७० उडान आइतबार बिहान ७:३८ बजे हङकङ अवतरण गरेको थियो।