global ime bank Long Banner Ad

गृहपृष्ठ बरफले ढाकिएको लुङबुक

बरफले ढाकिएको लुङबुक

बरफले ढाकिएको लुङबुक

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ मा अवस्थित लुङबुक गुफा हिउँदको समयमा विशेष मनमोहक देखिन्छ।

यस समयमा गुफाभित्र र बाहिर जमेको पानी बरफ बनेर टल्किँदा लुङबुकको दृश्य अझ आकर्षक र रहस्यमय देखिने गर्दछ।

प्रकाशित समय : १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु