global ime bank Long Banner Ad

गृहपृष्ठ बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको मंगलबार बिहान निधन भएको छ।

८० वर्षीया जियाको ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो।

बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पार्टीको आधिकारिक फेसबुक पेजमार्फत उनको मृत्युको पुष्टि गरिएको छ।

 

प्रकाशित समय : १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु