काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

झिनो अंकले घट्यो नेप्से परिसूचक

1.13K
shares

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा झिनो अंकको गिरावट आएको छ ।

सेसन अवधिमा नेप्से परिसूचक ०.३२ को अंकले घटेर २६०७.०५ को विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स भने ०.०८ अंकले बढेको छ ।

यस अवधिमा ४७ कम्पनीको कारोबार हुँदा १६ कम्पनीको मूल्य बढ्यो भने २९ वटाको मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रि सेसनमा १४ हजार ४०१ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ लाख ८१ हजार १८५ रुपैयाँको कारोबार भएको छ ।