गृहपृष्ठ झिनो अंकले बढ्यो नेप्से परिसूचक

झिनो अंकले बढ्यो नेप्से परिसूचक

झिनो अंकले बढ्यो नेप्से परिसूचक

साताको सेयर कारोबार हुने तेस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा ०.६८ अंकले बढेर २६०७.३५ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने १७ कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यस्तै आजको उक्त सेसनमा २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले बढेर ४४६.९४ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा ५२ कम्पनीका १ हजार ९२४ कित्ता सेयर ६७ पटक खरिद बिक्री हुँदा १३ लाख ३८ हजार ५०९ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु