global ime bank Long Banner Ad

गृहपृष्ठ पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु