गृहपृष्ठ सरकारले ताेक्याे उखुकाे न्यूनतम खरिद मूल्य
सरकारले ताेक्याे उखुकाे न्यूनतम खरिद मूल्य
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्षका लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।
सञ्चारमन्त्री जगदीश खरेका अनुसार उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकिएको छ । त्यसमा ७० रुपैयाँ अनुदान कायम गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।
प्रकाशित समय : २०:१४ बजे



















