गृहपृष्ठ लामिनार द्वारा “मेरो सपनाको घर”— नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक
लामिनार द्वारा “मेरो सपनाको घर”— नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक
काठमाडौं — लामिनार भिट्रिफाईड टायलले “लामिनार ( मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक(ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल(२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्।
यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण निस्शुल्क प्राप्त गर्नेछन्। मेक-ओभर यि प्रतिष्ठित डिजाइन र षिभकतथभि ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ —— Metalwood Furniture, Kohler Sanitaryware, Brilliant Lighting तथा Emporios Furnishings।
कसरी सहभागी हुनेरु
1. ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुहोस्, जसमा किन तपाईंको कोठा ९र आवश्यक परे बाथरूम० लाई किन मेकओभर चाहिन्छ भनेर भन्नुहोस्,
2. यो भिडियो लाई public रूपमा तपाईको TikTok / Instagram / Facebook मा पोस्ट गर्नुहोस्
3. @laminartiles लाई ट्याग गर्नुहोस् र #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नुहोस् ।
छनोट प्रक्रिया
प्रविष्टि भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सहितको आन्तरिक समितले गर्नेछ। विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्ट का आधारमा गरिने छ।
घर मेक(ओभर प्याकेज
प्रत्येक विजेताले निम्न वस्तु तथा सेवाहरू प्राप्त गर्नेछन् —
– प्रिमियम सामग्री
– पूर्ण इन्टेरियर डिजाइन
– टर्नकी कार्यान्वयन
– द्यभायचभ–म्गचष्लन–बतभच फोटोरभिडियो डकुमेन्टेशन
भिडियो गउयिबम गर्ने अन्तिम मितिस् २०२६ जनवरी २
विजेता घोषणा मितीः २०२६ जनवरी ७
लामिनार र यसका सहकार्यी ब्रान्डहरूले राम्रो डिजाइनको सहायताले नेपाली घरहरूलाई आकर्षक, उपयोगी र आरामदाई स्थानका रूपान्तरण गर्न सकिन्छ भन्ने संदेश दिन चाहन्छन्।
प्रकाशित समय : १६:४० बजे


















