global ime bank Long Banner Ad

गृहपृष्ठ कालो सूचीका प्रावधानमा रिभ्यु गर्दैछौँ : गभर्नर पौडेल

कालो सूचीका प्रावधानमा रिभ्यु गर्दैछौँ : गभर्नर पौडेल

कालो सूचीका प्रावधानमा रिभ्यु गर्दैछौँ : गभर्नर पौडेल

गभर्नर डा.विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले कालो सूचीका प्रावधानमा अध्ययन गरेर रिभ्यु थालेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको आइतबार आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूची समेत भएकाले यसमा रिभ्यु गर्नेगरी प्रक्रिया अघि बढाएको जानकारी दिए ।

उनले अहिले तरलता व्यप्त भएको र यसलाई घटाउन राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो समेत बनाएको छ । आगामी दिनमा लगानी बढ्दै जाने उनले बताए ।

प्रकाशित समय : १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु