global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कान्ति राजमार्ग ६० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

कान्ति राजमार्ग ६० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

कान्ति राजमार्ग ६० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने

कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ ।

सडक बिस्तारका लागि मंसिर २० गतेदेखि ६० दिनसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना निकालेर कान्ति राजमार्ग बन्द हुने अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

 

प्रकाशित समय : १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु