global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ भरतपुर महानगरपालिकाको निर्माणाधीन भवन अन्तिम चरणमा

भरतपुर महानगरपालिकाको निर्माणाधीन भवन अन्तिम चरणमा

भरतपुर महानगरपालिकाको निर्माणाधीन भवन अन्तिम चरणमा

भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ ।

महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ ।

आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

 

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु