global ime bank Long Banner Ad

गृहपृष्ठ भुजुङ हाइड्रोपावरलाई शेयर निष्काशन अनुमति

भुजुङ हाइड्रोपावरलाई शेयर निष्काशन अनुमति

भुजुङ हाइड्रोपावरलाई शेयर निष्काशन अनुमति

भुजुङ हाइड्रोपावरलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन अनुमति दिएको छ ।

१ अर्ब रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीले त्यसको २० प्रतिशत अर्थात २० करोड रुपियाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीमा ८० प्रतिशत अर्थात ८० लाख कित्ता संस्थापक शेयरधनी छन् ।

कुमारी क्यापिटल शेयर निष्काशक तथा बिक्री प्रबन्धक रहेको भुजुङ हाइड्रोपावरले मंसीर ११ गते बोर्डबाट शेयर निष्काशन अनुमति पाएको हो ।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु