global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी सभा (तस्बिरहरूमा)

कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी सभा (तस्बिरहरूमा)

कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी सभा (तस्बिरहरूमा)

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेकाहरूले काठमाडौँको राष्ट्रियसभामा विशेष सभा गरेको छ ।

कांग्रेसको १४ औँ महाधिवेशनमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर संकलन गरेको हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।

प्रकाशित समय : १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु