global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ माउन्टेन इनर्जीको बुक क्लोज मिति घोषणा

माउन्टेन इनर्जीको बुक क्लोज मिति घोषणा

माउन्टेन इनर्जीको बुक क्लोज मिति घोषणा

माउन्टेन इनर्जी नेपाल लिमिटेडको बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैंठकले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यो आधारमा कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले मात्रै आगामी साधारणसभामा भाग लिन पाउने छन् । कम्पनीले १२ औँ वार्षिक साधारणसभा मंसिर २९ गतेका लागि घोषणा गरेको छ ।

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु