global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रतिनिधिसभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च गयो एमाले

प्रतिनिधिसभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च गयो एमाले

प्रतिनिधिसभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च गयो एमाले

नेकपा (एमाले) प्रतिनिधिसभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च अदालत गएको छ । ‘असंवैधानिक’ रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट निवेदन लिएर एमाले अदालत गएको हो ।

एमाले विघटित संसदीय दलका तर्फबाट मंगलबार (मंसिर ९) सर्वोच्चमा रिट पेस गरिएको नेता महेश बर्तौलाले जानकारी दिए ।

एमाले विघटित संसदीय दलको बैठकबाट रिट लिएर जाने जिम्मेवारी दलका तत्कालीन प्रमुख सचेतक महेश बर्ताैला र सचेतक सुनिता बराललाई दिइएको थियो ।

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु