गृहपृष्ठ सिंगटी हाइड्रोले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
सिंगटी हाइड्रोले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो ।
प्रकाशित समय : ११:१४ बजे




















