global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेप्से परिसूचक ३.६१ अंकले बढ्यो

नेप्से परिसूचक ३.६१ अंकले बढ्यो

नेप्से परिसूचक ३.६१ अंकले बढ्यो

साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६१ अंक बढेर २६५४.६८ विन्दुमा पुगेको छ।

यस सेसनमा २८ लाख ७१ हजार ७४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ६८ कम्पनीको ५ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएकामध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु