global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्स (युएई) स्थित जोयालुक्कास एक्सचेन्जबिच सम्झौता भएको छ ।

सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जका तर्फबाट महाप्रबन्धक मरिशकुमार कर्ण र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन् ।

यससँगै युएईस्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट ‘एमबिएल रेमिट’ गरी सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।

सो रकम माछापुच्छ्रे बैंकका देशभरका एक सय ६५ शाखा, शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने जनाइएको छ ।

प्रकाशित समय : १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु