global ime bank Long Banner Ad

गृहपृष्ठ पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु-याइएको छ । उनीेहरुको अवस्था सामान्य छ ।

प्रकाशित समय : १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु