global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचन आयोग परिसरमा हर्षित हर्क (तस्बिरहरु)

निर्वाचन आयोग परिसरमा हर्षित हर्क (तस्बिरहरु)

निर्वाचन आयोग परिसरमा हर्षित हर्क (तस्बिरहरु)

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापना गरिएको ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेपछि समर्थकहरु खुशी भएका छन् ।

मान्यताको प्रमाण पत्र पाएपछि साम्पाङले पनि संचारकर्मी र समर्थकहरुमाझ खुशी साटे । निर्वाचन आयोग परिसरमा प्रमाणपत्र हातबाट माथि उठाएर समर्थकहरुले खुशी साटेका थिए ।

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु