गृहपृष्ठ आजको मौसम : आज देशभरको मौसम सफा

आजको मौसम : आज देशभरको मौसम सफा

आजको मौसम : आज देशभरको मौसम सफा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

महाशाखाले आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा मौसम सामान्यदेखि आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने जानकारी दिएको छ ।
आज राति पनि देशभरको मौसम मुख्यतया सफा नै रहने पनि महाशाखाको भनाई छ ।

प्रकाशित समय : ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु