गृहपृष्ठ पहिरोको जोखिम रहेका स्थानमा सवारी पार्किङ नगर्न आग्रह
पहिरोको जोखिम रहेका स्थानमा सवारी पार्किङ नगर्न आग्रह
oppo_2
सडक डिभिजन कार्यालय भरतपुरले पहिरोको उच्च जोखिम रहेका स्थानमा सवारी पार्किङ नगर्न आग्रह गरेको छ ।
नारायणगढ मुग्लिन सडक खण्डको कालिखोला, टोपेखोला, नाम्सिखोला, चिसेन्जीखोला, सिमलताल क्षेत्रहरुमा पहिरोको उच्च जोखिम रहेको कारण सो स्थानमा पार्किङ नगर्न आग्रह गरेको हो ।
उनले भने, ‘तुइन खोलाबाट दुई कि.मि पर रोकेर राखेका सवारीले आवतजावत गर्न कठिनाइ हुँदा मगर घाइते भएका थिए । अहिले उनको अवस्था सामान्य छ,’ उनी थप्छन् , अहिले अन्य खण्ड सबै क्लियर नै छ । अब तुइन खोलामा थप पहिरो नखसे भोलिदेखि सुचारु हुने छ । ‘
प्रकाशित समय : १३:३७ बजे



















