global ime bank Long Banner Ad

गृहपृष्ठ ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा भे.२ त २४ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-११ बस्ने कमल रानाको छोरा ८ वर्षीय सुशान्त रानाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित समय : १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु