global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयबारे जानकारी दिने वेबसाइट बन्द

राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयबारे जानकारी दिने वेबसाइट बन्द

राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयबारे जानकारी दिने वेबसाइट बन्द

काठमाडौं । राष्ट्रपतिको कार्यालयको वेबसाइट बन्द भएको छ ।

जेनजीले प्रदर्शन हिँसात्मक बन्दा देशको सर्वोच्च संस्था राष्ट्रपतिको कार्यालयमा समेत आगजनी गरिएको थियो ।

नेपाली सेनाका परमसेनाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सेनाले उद्धार गरि सुरक्षित स्थानमा सारे पनि कार्यालय भने जोगाउन सकेन ।

कार्यालय आगजनी भए पनि राष्ट्रपतिको गतिविधिबारे जानकारी दिने वैधानिक वेबसाइट बन्द हुने अवस्था भने हुँदैन ।

 

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु