global ime bank Long Banner Ad

गृहपृष्ठ सागर डिष्टिलरीको साधारण शेयरको सार्वजनिक निष्काशन तथा विक्री स्थगित

सागर डिष्टिलरीको साधारण शेयरको सार्वजनिक निष्काशन तथा विक्री स्थगित

सागर डिष्टिलरीको साधारण शेयरको सार्वजनिक निष्काशन तथा विक्री स्थगित

सागर डिष्टिलरी लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन तथा विक्री स्थगित हुने भएको छ ।

सागर डिष्टिलरी लिमिटेडले मिति २०८२/०५/२५ गतेबाट सार्वजनिक निष्काशन खुल्ला गर्ने गरी मिति २०८२/०५/१७ गते आह्वानपत्र प्रकाशन गरेकोमा हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्येनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सागर डिस्टिलरीले जनाएको छ।

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु