global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने

नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने

नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने

नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले अधिकृत पूँजी ५ अर्बलाई वृद्धि गरी १० अर्ब पुर्‍याउन हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

हकप्रद शेयर पारित गर्नेका लागि कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ ।

असोज ८ गते काठमाडौंको नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा बिहान साढे ९ बजे सभा गर्ने भएको छ ।

सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन तथा उक्त आवको वित्तीय विवरणहरू समेत पारित गरिनेछ ।

प्रकाशित समय : १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु