गृहपृष्ठ भियतनामकी उपराष्ट्रपतिले गरिन पाटन दरबारको भ्रमण

भियतनामकी उपराष्ट्रपतिले गरिन पाटन दरबारको भ्रमण

भियतनामकी उपराष्ट्रपतिले गरिन पाटन दरबारको भ्रमण

काठमाडौं । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन पाटन दरबार स्क्वायरको भ्रमण गरेकी छन् ।

गत शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति भो थि आनले आज स्वदेश फिर्ता हुनु अघि पाटन दरबार स्क्वायर भ्रमण गरेकी हुन् ।

उनलाई ललितपुर महानगरपालीकाका प्रम्ख चिरीबाबु महर्जनले स्वागतकासाथै भ्रमण गराएका थिए । उनी आजै स्वदेश फर्किने छिन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विदाई गर्नेछन् ।

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु