global ime bank Long Banner Ad

गृहपृष्ठ म्यानमारका कार्यवाहक राष्ट्रपतिको निधन

म्यानमारका कार्यवाहक राष्ट्रपतिको निधन

म्यानमारका कार्यवाहक राष्ट्रपतिको निधन

म्यानमारका कार्यवाहक राष्ट्रपति यु म्यिन्ट स्वेको निधन भएको छ । सैन्य अस्पतालको आइसीयूमा उपचाररत उनको आज बिहान निधन भएको बताइएको छ ।

राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्काअनुसार सन् २०२३ को प्रारम्भदेखि नै स्वेलाई हिँडडुलमा समस्या, खानपानमा कठिनाई र अन्य न्युरोलोजिकल समस्या देखिन थालेका थिए ।

विस्तृत चिकित्सकीय परीक्षणबाट उनलाई पार्किन्सनलगायत स्नायु रोगहरू भएको पुष्टि भएको थियो ।

 

प्रकाशित समय : १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु