गृहपृष्ठ ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी अन्तिम चरणमा

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी अन्तिम चरणमा

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी अन्तिम चरणमा

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसनले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ ।

२१ देखि २५ साउनसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने यस एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहने छ ।

१५ दुई पाङ्ग्रे, १५ चार पाङ्ग्रे र ५ व्यावसायिक नयाँ सवारीसाधन सार्वजनिक गरिने यस प्रदर्शनी स्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था र सुरक्षा तथा आपतकालीन सेवाको समुचित व्यवस्था मिलाइँदै छ ।

 

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु