global ime bank Long Banner Ad

गृहपृष्ठ ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान

ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान

ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ‘ग्लोबल हिरो’ अवार्डबाट सम्मानित भएका छन् ।

ग्लोबल नेपालीद्वारा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा आयोजित भव्य समारोहमा शाहीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदरस्वरूप यो अवार्ड र सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

सम्मान ग्रहणपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विश्वासप्रति आभार व्यक्त गरे । उनले अवार्डको श्रेय उनीहरूप्रति समर्पित गरेका छन् ।

 

प्रकाशित समय : १०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु