global ime bank Long Banner Ad

गृहपृष्ठ भायानेटको स्वतन्त्र संचालकमा परशुराम कुँवर नियुक्त

भायानेटको स्वतन्त्र संचालकमा परशुराम कुँवर नियुक्त

भायानेटको स्वतन्त्र संचालकमा परशुराम कुँवर नियुक्त

इन्टरनेट तथा सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशनले सञ्चालक समितिमा बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ।

बैंक तथा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी व्यक्तित्व मानिएका क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार भायानेटको बोर्डमा आवद्ध भएका हुन्।

उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एसियामा वरिष्ठ पद सम्हालेका थिए। क्षेत्रीले जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरेका छन्।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु