global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५९ अंकले घटेको छ । यससँगै सेसन अवधिमा सूचक २७५९.५८ अंकको विन्दुमा आईपुगेको छ ।

यस सेसनमा २ करोड २५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ६० कम्पनीको ८९ हजार ३ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

प्रकाशित समय : ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु