global ime bank Long Banner Ad

गृहपृष्ठ लकेन लिम्बू कम्बोडियाको लिगमा अनुबन्धित

लकेन लिम्बू कम्बोडियाको लिगमा अनुबन्धित

लकेन लिम्बू कम्बोडियाको लिगमा अनुबन्धित

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लकेन लिम्बूले कम्बोडियाको शीर्ष डिभिजनको प्रतियोगिता खेल्ने भएका छन् । उनी सो प्रतियोगिताका लागि किरिभोङ सोक सेन चे एफसीमा अनुबन्ध भएका छन् ।

कम्बोडियन प्रिमियर लिगको नयाँ सिजन आगामी अगस्टदेखि सुरु हुँदैछ, जसमा ११ क्लब सहभागी हुने छन् ।

सिंगापुरमा हुर्किएका २२ वर्षीय लकेनले भारतको दिल्ली एफसीबाट इण्डियन लिगसमेत खेलिसकेका छन्, जहाँ उनले केही खेलमा कप्तानीसमेत गरेका थिए ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु