global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकामा कार दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा कार दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा कार दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु

संयुक्त राज्य अमेरिकामा कार दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

मुत्यु हुनेहरुमा लुइजिना टेक विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय रोजिन ओली र २२ वर्षीय राजन यादव रहेका छन् । उनीहरु जुलाई १३ अर्थात् शनिबार राति दुर्घटनामा परेका थिए ।

लुजानिया प्रहरीले दिएको जानकारी आनुसार राजनले उक्त कार चलाएका थिए । भने उक्त कारमा उनीहरु दुईजनासहित अन्य दुई जना समेत सवार रहेका थिए, उनीहरु भने घाइते भएको जनाइएको छ ।

प्रहरीका अनुसार भारी वर्षा भइरहेका बेला सो कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको थियो । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित समय : १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु