global ime bank Long Banner Ad

गृहपृष्ठ भरतपुरमा आज तीन घन्टा विद्युत अबरूद्द हुने

भरतपुरमा आज तीन घन्टा विद्युत अबरूद्द हुने

भरतपुरमा आज तीन घन्टा विद्युत अबरूद्द हुने

भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर महानगर वडा नम्बर ६, ७, ८, १०, १३, १४, १५, १६, २२ र आसपासका क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर–१, औद्योगिक–१, हस्पिटल फिडर र ३३ केभी देवनगर प्रसारण लाइन अन्तर्गत विरुद्ध अवरुद्ध हुने छ ।

बाइपास रोडमा ११ केभी प्रसारण लाइनको विद्युतीय संरचनाहरू निर्माण गर्नुपर्ने भएकोले उक्त स्थानमा विद्युत अवरुद्ध हुने भएको बताइएको छ ।

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु