global ime bank Long Banner Ad

गृहपृष्ठ विवादपछि कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निकालिए

विवादपछि कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निकालिए

विवादपछि कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निकालिए

नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निस्कासन गरेको छ ।

०७९ मा सम्पन्न निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएपछि कांग्रेसले महामन्त्री खनाललाई पार्टीबाट निस्कासन गरेको हो ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पठाएको पत्रमा खनाललाई एक वर्षका लागि पार्टीको सदस्यबाट निष्कासन गरिएको उल्लेख छ ।

प्रकाशित समय : १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु